उपत्यकामा कोरोना संक्रमितको संख्या ७१ पुग्यो

काठमाडौंः काठमाडौं उपत्यकामा बिहिबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २८जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् । त्यस्तै, नेपालमा पछिल्लो थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्र...

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् ।ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अ...

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं – नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार नियमित...

मानेभञ्ज्याङ गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा गर्भवती जोडी कार्यक्रम संचालन

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य शाखाले गर्भवती जोडी कार्यक्रम संचालन गरेको छ । मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखाले केतुकेमा आयोजना गरेको कार्यक्रममा गर्भवती महिलाहरुलाई अभिमुखी कार्यक्रम प्रदान गरेको हो । उक्त अभिमुखीकरण कार्यक्रमा गर्भवतीमा देखा पर्ने खतराका लक्षणको जानकारी, गर्भवती स्यहार, स्वा...

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा चार सय २१ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नौ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कुल सङ्क्रमितमध्ये आठ सय २० ...

भाग्य परिवर्तन हुनका लागि छोरी नै जन्मिनु पर्दछः तथ्य

काठमाडौ । स्त्री हरुको स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन भन्छन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर । मानिसको भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्योतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएको छ । घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको...

दाँतलाई टिलिक्क चम्काउँने घरेलु तरिका यहा हेर्नुहोस

एजेन्सी । आहा कति राम्रा दाँत भन्ने शब्दको तारिफ सुन्न मन छ ? पहेलो दाँत हुनु हिजो आज धेरै को समस्या भएको छ । सहि तरिकाले दाँत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वास पनि घटेको देखिएको छ । आज हामी तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बता...

के तपाईलाई पायल्स छ ? यसरी उपचार गर्नुहोस

मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले ल...

एकैदिन ६७१ जनामा कोरोना पुष्टि

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा बि...

२४ घण्टामा ३८० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्यो

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा दुई जना, धरानमा भएको परीक्षणमा चार जना, जनकपुरमा भएको परीक्षणमा ५...