अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रत...

यी जुम्ल्याहा दाजुभाईले बनाए कोरोना बिरामीलाई सेवा दिने रोबोट – हेर्नुहोस

एक महिनाअघिको एक रात जुम्ल्याहा भाइसँगै सुतिरहेका लब झल्याँस्स ब्युझिए। कोल्टे फेरेर निदाइरहेका कुशलाई कोट्याए। गहिरो निद्रामा रहेका कुश चल्मलाए उठेनन्। भाइलाई थप जगाउन लवको मनले मानेन। मनमा अनेक तर्कना खेलाउँदै पल्टिइरहे। उनलाई जगाएको सपनाले फेरि निदाउन दिएन। विश्वभर फैलिएको कोरोनाभाइरका बिरामी नेपालमा पनि थप...

खुशीको खबरः मोबाइलमा पैसा सकिए पनि नेपाल टेलिकमले निःशुल्क सेवा दिने

काठमाण्डौ - मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक(पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाए...

सबै जिल्लामा फोरजी सेवा सुरु

हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारको सफलतासँगै...

नेपाली स्याटेलाइटले थाल्यो संवाद, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

काठमाण्डौ – नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रह...

हेर्नुहोस नयाँ आइफोन ११ प्रो

एजेन्सी । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । किनकि यसका प्रतिस...

महिलालाई नाङगो पार्ने एप बन्द

तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो। रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटम...

नाङ्गो तस्बिर रोक्ने प्रविधि यसरी परीक्षण गरिदैँ छ हेर्नुहोस

ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका लिङ्गको तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सियाटलमा विकास भइरहेको छ। एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ। उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिङ्गका तस्बिर पत्ता लगाउने र मे...

चन्द्रमामा भारतले पठाएको यान यसरी अवतरण हुँदैछ

एजेनसी – भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा आज शुक्रबार राति अवतरणको तयारीमा छ । शुक्रबार राति अर्थात् शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेसम्मको अवधिमा चन्द्रयान अवतरण हुने बताइएको छ । साथै चन्द्रमाको एक दिनको अवधिमा केही प्रयोग पनि गरिनेछ । त्यहाँ पठाइएका रकेटको गति अवतरणका बेला कम हुँदै केह...

मोबाइल तातेर हैरान हुनुहुन्छ, यी हुन् समाधानका उपायहरु

तपाईं स्मार्टफोन तातेर हैरान हुनु भएको होला । धेरै बेर मोबाइल चलाउँदा भिडियोहरु हेर्दा वा इन्टरनेट चलाउँदा मोबाइल तात्ने गरेको छ भने कहिलेकाँहि यत्तिकै पनि मोबाइल तातिरहेको हुन्छ । फोन तातो भएका कारण तपाईले केही बेर मोबाइल अफ पनि गर्नु भएको होला । केहीले त मोबाइलमा थप केही समस्या आयोकी भनेर मोबाइल बनाउने स्थानमा समे...