तितेपातीको फाइदै फाइदा

नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पती हो तितेपाती। जताततै पाइने तितेपातीको औषधीय गुण भने कमैलाई थाहा छ। तितेपाती सामान्यतया : पूजाआजा या श्राद्द्धमा गरिन्छ। यो वनस्पती पशुलाई सोत्तरको रुपमा पनि बिछ्याइन्छ। सहज रुपमा जंगल या खेतबारीमा पाइने यो जडी स्वास्थ्यका लागि निकै उपयोगी सावित भएको छ। गुणका कारण तितेपातीलाई ...

आजको मौसम कस्तो ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ नेपाल बाढी सूचना केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास २५० मिलिलिटरभन्दा बढी वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भ...

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ – बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास...

बाँस्बोटे वडा कार्यलयद्धारा मासु तथा खाद्य सामानको मुल्य निर्धारण, बढ्यो बंगुरको मासुको भाउ

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं. १ बाँस्बोटे वडा कार्यलयले खाद्य सामान, मासु जन्य बस्तु र अनाजहरुको मुल्य निर्धारण गरेको छ । बुधबार बसेको वडा कार्य समितिको वैठकको निर्णय अनुसार मुल्य निर्धारण गरिएको वडा अध्यक्ष भिम बहादुर राईले बताउनुभयो । उहाका अनुसार गाउँ घरमा दर भाउ एकै नास नभएको कारण मुल्य निर्धारण गर्नुप...

मकै बालीमा बादर, दुम्सी र सुगाको आतंकः लिम्चुङबुङका कृषक चिन्तित

उदयपुर – पाक्न लागेको मकै बादर, दुम्सी, सुगा र लाम्पुच्छ्रे् चराले भस्म खान थालेपछि कृषकहरु निरास भएका छन् । लिम्चुङबुङ गाउँपालिकाको ५ वटै वडामा बादर, दुम्सी र सुगाले दिनकै मकै खाएपछि यहाँका कृषकहरु निरास भएका हुन् । राति दुम्सीले दिनमा बादर, सुगा र लाम्पुच्छ्रे चराले मकै सखाप हुने गरि खाएको बाँस्बोटेका कृषक मेघ जित...

ओखलढुंगाकी २२ वर्षीया पवित्रा माथि एसिड प्रहारः एसिड हान्नेको खोजी हुँदै

काठमाडौं । राजधानीमा नै दिनदहाडै एक युवतीमाथी एसिड प्रहार भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गरिएको हो । ज्ञवालीका अनुसार एसिड प्रहार गर्नेको खोजी भइरहेको र पिडित युवतीको तत्कालै उद्धार गरेर कीर्तिपुरस्थित मोडल अस्पतालमा उप...

स्रोत नखुलेको १६ लाख रकमसहित कम्प्युटर अपरेटर पक्राउ

काठमाडौँ, ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु...

भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने

काठमाण्डौ – आउँदो भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो तथा छोटो दूरीका गाडी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै भदौ १ गतेदेख...

फाईल तस्वीर

प्युठानबाट एका विहानै दुखद खबर आयोः ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गयो

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १ जना सामान्य घाइते भएका छन् । स्वर्गद्वारीको धरमपानीबाट भिङ्ग्रीका लागि छुटेको लु २ च ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।...

यसरी सुनसरीमा फेरि गोली चल्यो, एकजना गम्भिर घाइते

विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन । पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञा...