देशभर ९०२ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ३ सय ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा आज ३ सय जनामा, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ । आज देशभर १०६११ जनाको पिसिआ...

कुलमानको कार्यकाल थपिएको खबर हल्ला मात्रः मन्त्रीहरु नै छक्क

काठमाण्डौ – मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओइरो लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका...

काठमाडौँमा बिहिबारदेखि निषेधाज्ञा, अटेरी गरे छ महिनासम्म जेलको बास

काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ रु एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ रु यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ । रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक...

अन्य दल त्यागरे उदयपुरमा एक सय १३ जना नेपाली कांग्रेसमा प्रवेश

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बाट नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि एक सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव उदय सामूदायीक वनका अथ्यक्ष युवा समाजसेवी जिवन पाण्डेसहित एक सय १३ जना काग्रेसमा प्रवेश गरेका हुन् । प्रदेश संसद हिमाल कार्की, नेपाली काग्रेस उदयपुरका सभापति विदुर बस्ने...

विराटनगरमा कोरोनाका कारण थप एक जनाको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण शुक्रबार थप एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । पीसीआर रिपोर्ट दिउँसो ३ बजे पोजेटिभ आएपछि कोरोना भाइरसकै कारण मृत्यु भएको पत्ता लागेको अस्पतालका मेड...

विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धार गर्न ७५ करोड सरकारले छुटयायो

काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छु...

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ – बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास...

फेरि जोर–बिजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ

काठमाण्डौ – सरकारले भोलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ । काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्त...

फेरि जोर बिजोर सवारी

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०सहित स्वास्थ्यका विज्ञसँग मंगलबार ९आज० प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र...

कोरोना तीव्र फैलिँदै, स्थिति भयावह बन्दै

काठमाडौं – नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ...