नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं – सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललग...

जयशंकरमै अल्झियो नेपाल–भारत सम्बन्ध

काठमाडौं – नेपालसँग पनि आठ महिनायता कालापानी क्षेत्रमा भारतको विवाद चर्किएको छ। विवाद समाधान गर्न नेपालले अघि सारेको वार्ताको प्रस्ताव भारतले स्वीकार गरेको छैन। परराष्ट्रमन्त्रीहरूबीच औपचारिकरअनौपचारिक संवादसमेत छैन। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका पराष्ट्रमन्त्री संवादमा नजोडिएको लामो समय भइसकेको छ। ‘उता ९भा...

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो

काठमाडौं – संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक ध्यान नदिँदा चालु संसद् अधिवेशनबाट संघीय निजामती सेवा विधेयक पारित हुने सम्भावना न्यून हुँदै गएको छ । समितिमा डेढ वर्षदेखि सो विधेयक अड्किँदै आएको छ । राज्य व्यवस्था समिति र मन्त्री त्रिपाठी...

नेपाल हेपिन तयार छैनः प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बुधबार विनियोजन विधेयक( २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले...

यसरी गोरु जोत्न थाले पूर्वसभामुख महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । तीन दिन उनी अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् । ‘राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत...

सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य रोकियो

काठमाडौं – विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन। ...

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, शुक्रबार र शनिबार उपत्यका बाहिर जान नदिने

काठमाडौं- लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस -कोभिड(१९- को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर ज...

कोरोनाभाइरसः भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्रीलाई सत्तारूढ नेकपाको बैठकमा चेतावनीपूर्णु शैलीमा दबाव

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्। वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे आफूले अध्ययन ...

मन्त्रीहरुको गुनासोः प्रधानमन्त्री मालिक, हामी नोकरजस्तै भयौँ

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको कान्तिपुर दैनिकमा समाचार छ । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’ ...

प्रधानमन्त्री ओलीले फेर्ने भो मिर्गौला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै आफूले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । मिर्गौलाको बिरामी रहेका प्रधानमन्त्री ओलीले हाल डायलासिस गरेर काम चलाउँदै आएका छन् । तर, आफूले धेरै काम गर्न बाँकी रहेकाले मिर्गौला नै फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको भनाइ छ । सोमबार प्रधानमन्त्री न...