खुशीको खबरः साउदीमा कोरोना सङ्क्रमित तीन जना नेपाली निको भए

काठमाण्डौ - साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई जना ...

यूएईमा कोरोना सङ्क्रमित नेपालीको संख्या ११ पुग्यो

यूएई ( संयुक्त अरब इमिरेट्स ९यूएई०मा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ जना नेपालीमा कोरोनाको सङ्क्रण भएको पुष्टि गरेको हो । आइतबार साँझसम्ममा ४ महिला सहित ११ जना नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासकी प्र...

यूएईमा २ जना नेपालीमा कोरोनाको सङ्क्रमण

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स ९यूएई० मा दुई जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा क...

दुखद खबरः कुवेतमा एक नेपाली कामदारको ज्यान गयो

काठमाण्डौ वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ । नुवाकोटको मेघाङ गाउँपालिका ६ का २५ वर्षीय प्रजय तामाङ (कमान सिंह) सोमबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए । उनको राहदानी नम्बर ०८३४००३२ भए पनि विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । उनका बुवा, आमा, श्रीमती र एक जना छोरा रह...

दुखद खबर आयोः भारतमा काम गर्न गएका नेपाली युवकको मृत्यु

काठमाण्डौ – रोजगारीको सिलसिलामा भारत गएका एक नेपाली युवकको मृत्यु भएको छ । हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका १९ वर्षीय विवश कुँबरको मृत्यु भएको हो । कुँवर अर्घाखाँची मालारानी गाविस ५ बाँगी भंडार गैरा निवासी थिए । फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो । बुधबार सा...

विदेशबाट दशैंमा घर आउदै हुनुहुन्छ ? थाहा पाउनुस् भन्सार नतिरी कुनकुन सामान ल्याउन पाइन्छ

काठमाडौं– दसैँरतिहार मनाउन विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ रु घर फर्किँदा के–के समान लैजान पाइने र नपाइने हो भन्ने अन्योलमा हुनुहुन्छ भने सरकारले विदेशमा काम गरेर फर्किनेहरुका लागि विभिन्न वस्तुमा भन्सार नलाग्ने व्यवस्था गरेको छ । कतिपय समान ल्याउनै पाइँदैन भने केही समान भन्सार नतिरी ल्याउन पाइन्छ । कतिपय सामानको भन्...

दशैंको मुखैमा सुनको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन प्रतितोला एक हजारले घटेको सुनको मुल्य आज फेरी तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यस्तै, तेजावी सु...

आजको विदेशी मुद्राको भाउ हेर्नुहोस

काठमाडौं । आज मंगलबार कुवेती दिनार बाहेक सबै देशको भाउ घटेको छ छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८० पैसा रहेको छ। भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ...