नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने

नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। हाल देशको बाग...

यी ७ टुटेफुटेका सामान घरमा छ भने, संकट निम्त्याउँछ हेर्नुहोस

बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ । बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ । यति मात्र होइन घरमा भएका अनावश्यक टुटेक...

दीपिका पादुकोणको बोल्ड तस्बिर

एजेन्सी - बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन् । उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ । तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय पनि छिन् । आफ्ना विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । विवाहपछि उनले बोल्ड तस्बिर सामाजि...

जाडोमा यसरी स्वस्थ रहनुस

जाडोको मौसम मोजमस्तीका लागि मात्र राम्रो हुने होइन । स्वास्थ्यको दृष्टिले पनि राम्रै मानिन्छ । केही व्यक्तिहरु त जाडोमा व्यायाम गर्नै रोकिदिन्छन् । यद्यपि, जाडो मौसममा व्यायामका लागि थोरै ध्यान दिनाले तपाईं स्वास्थ्य सम्बन्धी साधारण समस्याबाट सहजै बच्न सक्नुहुनेछ । तर, यदि तपाईंलाई मुुटु सम्बन्धी समस्या छ भने जाडोमा तप...

समाबेशीताको उदाहरण थुलुङ दुधकोशी, सस्कृतिको सम्मान र उत्थानमा यस्तो रणनिती

अनुज खड्का सोलुखुम्बु / झट्ट सुन्दा थुलुङ दुधकोशी गाउपालिका भन्ने बित्तिकै एकल जातिय बाहुल्यता भएको स्थानिय तहलाई संकेत गर्दछ । थुलुङ भनेको राईहरुको एक समुह हो । थु अर्थात स्थापना गर्नु वा लुङ भनेको ढुङ्गा भन्ने हुन्छ । ढुङ्गा स्थापना गरेर प्रकृतिको पुजा गर्ने समूह नै थुलुङ राईहरुको समूह हो । यहि थुलुङ राईहरुको उच्च घ...

हप्तामा ५० मिनेट मात्र दौडिए पनि बढ्छ आयुः हेर्नुहोस तरीका

दौडिन कुनै उपकरण चाहिँदैन। झन् प्राकृतिक सुन्दरता भएको ठाउँमा दौडिन पाए त सुनमा सुगन्ध। दौडले शरीर ‘फिट’ राख्न मद्दत गर्छ भन्ने त हामीले बुझेकै छौं। तर दौडिनुको फाइदा यति मात्र होइन। ‘द कन्भरसेसन’ ले निकालेको ‘ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिन’ मा दौडिने मान्छेको आयु नदौडिनेको भन्दा धेरै हुने उल्लेख छ। उक्त जर्नलअ...

खोटाङमा ५७ लाखको लागतमा यस्तो कृत्रिम ताल बनाइदै

खोटाङ, २६ भदौ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरे भञ्ज्याङमा निर्माणाधीन कृत्रिम तालको काम तीव्रगतिमा अगाडि बढाइएको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा १८० मिटर लम्बाइ र १५० मिटर चौडाइको कृत्रिम ताल निर्माण शुरु गरिएको हो ।नगरपालिकाको रु दुई करोड ५७ लाखको लागतमा निर्...

हेर्नुहोस नयाँ आइफोन ११ प्रो

एजेन्सी । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । किनकि यसका प्रतिस...

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु

सोलुखुम्बु – सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो । साउन मसान्तसम्म सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यट...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘मुन्दुम ट्रेल’

युवराज विष्ट भोजपुर– ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्न...