जर्मन कप सेमिफाइनलमा लेभरकुजनविरुद्ध खेल्दै

काठमाडौं । जर्मन फुटबलको चौथो श्रेणीको क्लब सारब्रुकेनको लागि यो सिजन उत्साहजक रह्यो । जर्मन कपको सेमिफाइनलसम्म रोमाञ्चक यात्रा तय गरेको सारब्रुकेनको लागि अहिले विश्वभर फेलिउको महामारीले भने चुनौती थपिएको छ । ९४ दिनको विश्रामपछि यही क्लबले जर्मन कपको सेमिफाइनलमा शीर्ष डिभिजन बुण्डेसलिगा क्लब बायर लेभरकुजनसँग खेल्दैछ...

अर्जेन्टिनी राष्ट्रपतिले भने मेसीको खेल हेरेर खुशी हुनुस्

काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नांडिजले अर्जेन्टिनाका जनतालाई अर्को साताको अन्त्यमा शुरु हुने ला लिगामा बार्सिलोना खेल हेर्न आग्रह गरेका छन् । स्‍पेनी फुटबल लिग ला लिगामा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले खेल्ने बार्सिलोनाको खेले हेर्न उनले आग्रह गरेका हुन् । कोरोना भाइरस महामारीपछि रोकिएक...

गण्डकी प्रदेशका सबै जिल्लामा रङ्गशाला बनाइने

कास्की – सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक – एक वटा रङ्गशाला बनाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेश सभामा सरकारको आगामी वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिनुभयो । सरकारले प्रदेशमा अन्तर्राष्ट्र...

सान्चोको ह्याट्रिकमा डर्टमन्डको गोल वर्षा

जाडोन सान्चोले करियरको पहिलो ह्याट्रिक गर्दा बोरुसिया डर्टमन्डले लिगको पुछारमा रहेको पाडेरबोर्नबिरुद्ध ६–१ को सहज जित हासिल गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो । थोर्गान हजार्डले डोर्टमन्डलाई शुरुवाती अग्रता दिलाए । लगत्तै सान्चोलेले अग्रता दोब्बर बनाए । खेलको ७२ औ...

मेस्सी र रोनाल्डोलाई उछिन्दै फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुग्ने पहिलो टेनिस खेलाडी बनेका छन् । गत वर्षको तुलनामा ३८ वर्षीय फेडेरर चार स्थानमाथि उक्लिदै शीर्ष स्थानमा रहन सफल भएका हुन् । उनले गत वर्ष ८६।२ मिलियन पाउन्ड कमाइ गरे । यसमध्ये ८१ मिलि...

आइसिसिको टि ट्वान्टि बरियतामा नेपालका चार खेलाडी

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन् ।यस्तै अलराउण्डरतर्फ कर...

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै...

रोहितले तोडे २२ वर्ष पुरानो किर्तिमान

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् । पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमान...

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

भारतको चर्चित इण्डियन प्रिमियर लिग ९आईपीएल० छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना...

बधाई साग पुरुष फुटबलमा नेपाललाइ ऐतिहासिक स्वर्ण पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा...