नेपाल पैसा पठाउदै हुनुहुन्छ ? डलरको भाउ बढ्यो हेर्नुहोस

काठमाडौं । बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ ।अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो । आज अमेरिकी डलरको भाउ १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। यूरोपीय...

नाम एक, काम अनेक अदुवाको फाइदा जान्नुहोस

हरेक नेपालीहरुको भान्सामा प्रयोग हुने अदुवा निकै स्वादिलो मसलेदार परिकार हो । यसको प्रयोगले धेरै किसिमको रोग सन्चो हुन्छ । हामी यसलाई चिया तथा तरकारीमा प्रयोग गर्दछौ ।यसको सेवनले हुने फाइदाहर यस प्रकारका रहेका छन् । यसमा हुने क्रोमियम, म्याग्नेसियम तथा जिंकले रगत प्रवाहलाई राम्रो गर्छ । अदुवाको नियमित सेवनले मध...

माग उच्च भएपछि किवी खेतीमा जुट्दै किसान

राम्रो भाउ पाउन थालेपछि इलाम  जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण...

सुनको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५...

मदन भण्डारी राजमार्गः गाईघाट–नेपालटार ३० किलोमिटर सडक निर्माण कार्य सकियो

उदयपुर — उदयपुरको मदन भण्डारी राजमार्ग गाईघाट–नेपालटारको ३० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । डेन्स बिटुमिन कंक्रिट पहिलो चरणको कालोपत्रेको काम सकिएकै समयमा लकडाउन सुरु भएको थियो । लकडाउनकै कारण करिब डेढ महिना सडक निर्माण कार्य रोकियो । वैशाख २२ गतेबाट पुनः निर्माण कार्य थालेपछि अस्फाल्ट कंक्रिट दोस्रो चरणको कालोपत...

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटाः न श्रमिकलाई तलब, न चियानै बिक्री

इलाम–  मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको द...

मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ का १ सय बढी विपन्न परिवारलाई राहत वितरण

डेनिस मगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ८ राघवपुरका १ सय ५ घर परिवारलाई राहत वितरण गरिएको छ । शनिबार अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका स्थानियहरुलाई राहत वितरण गरिएको हो । सामाजिक अभियान्ता रमेश कुमार मगरको सयोंजकमा विदेशमा बसेका नेपालीहरुबाट संकलित रकम जम्मा २ लाख ३२ हजार ९ सय ३३ रुपैयाँ ९१ पैसा...

लिम्चुङबुङ गाउँपालिकाले प्रस्तुत ग¥योे ३५ करोड ५९ लाख बजेट

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि ३५ करोड ५९ लाख ५६ हजारको वजेट प्रस्तुत गरेको छ । “लिम्चुङबुङ विकासको मुख्य आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नारा अनुरुप बुधबार सातौ गाउँसभालाई सम्बोधन गर्दै लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले उक्त वजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक वर्ष...

लिम्चुङबुङ गाउँपालिकाले ल्यायो उत्कृष्ट निति तथा कार्यक्रम

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाले बुधबार सातौ ऐतिहासिक गाउँ सभाको आयोजना गर्दै आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। । “विकासको मुख्य आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नारासहित पालिकाका अध्यक्ष मेजर कुमार राईले उक्त निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नयाँ निति तथा कार्यक्रम्...

सुनको भाउ तोलाको ९१ हजार पुग्यो, अझै बढ्न सक्ने

काठमाण्डौ – सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । सोम्बार अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर...