अत्यन्तै दुखद खबरः १८९ यात्रु बोकेको विमान दुर्घटना कयौं घाइते

काठमाडौं, २३ साउन । छिमेकी राष्ट्र भारतको केरलास्थित कोझिकोट एयरपोर्टमा एयर इन्डियाको विमान दुर्घटना भएको छ । शुक्रबार १८९ यात्रु सवार एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ विमान चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जानकारी अनुसार उक्त विमान १८९ यात्रु लिएर दुव...

भिटामिन डी को कमी भएमा कोरोना संक्रमणको खतरा बढी

जेरूसेलम – इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ । लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् ...

१ सय ३ बर्षकी बृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी, तस्विर बन्यो भाइरल

न्युर्योक– अमेरिकाको म्यासाच्युसेटमा १ सय ३ बर्षकी बृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी दिएकी छन् ।लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि खुशीयाली मनाउन बियर पार्टी दिएको समाचारमा जनाइएको छ । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको ब...

कोरोना खोप परीक्षण टिमको नेतृत्वकर्ता सारा गिलबर्ट यीनै हुन्ः सम्मान स्वरुप सेयर गर्नुस

एजेन्सी – कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कैयौँ कम्पनीले प्रयास गरिरहेका छन् । कैयौँ देश लागिपरेका छन् तर ती सबैको बीच अक्सफोर्ड विश्वविद्यालयको खोप परीक्षण सबैभन्दा धेरै चर्चामा छ । अक्सफोर्डको तयार पारेको खोपको पहिलो मानव परीक्षण सफल भएको दाबी गरिएको छ । यदि यसअघि पनि सबै कुरा सही दिशामा गयो भने निकै चाँ...

भारत र चिनको विवादः अव यस्तो आरोप सम्म

काठमाण्डौ – लद्दाखको गलवान उपत्यकामा भारत र चीनको सेनाबीच भएको सङ्घर्षपछि दुवै देशले एक–अर्कालाई आरोप लगाउँदै आइरहेका छन् । यसैबीच चीनले गलवान उपत्यकामा भएको घटनामा भारतले ुजानाजान उक्साएकोु र भारत नै जिम्मेवार रहेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दैनिक प्रेस ब्रिफिङमा गलवान उपत्यका...

विश्वमा कोरोनाबाट चार लाख मानिसको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

एजेन्सी, विश्वमा कोरोना भाइरस संक्रमणबाट चार लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा १ लाख १२ हजारभन्दा बढी व्यक्तिको निधन भएको छ । त्यहाँ १९ लाख ८८ हजार मानिस संक्रमित छन् । मृतकमा दोस्रो स्थानमा रहेको बेलायतमा ४० हज...

भारतले उछिन्यो इटालीलाई, संक्रमित संख्या २ लाख ३६ हजार नाघ्यो

काठमाडौं, २४ जेठ । विश्वमा कोरोना संक्रमित देशको लहरमा भारत अहिले छैटौँ स्थानमा उक्लिएको छ । उसले इटलीलाई समेत पछि पारेको छ । त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । शुक्रबार पनि ९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । एसियामै सबभन्दा बढी संक्रमित रहेको भारतमा शुक्रबार मा...

कोरोनाको महामारीमा इबोला भाइरसको नयाँ संक्रमण, ४ जनाको ज्यान गयो

काठमाडौं – कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखापरेको छ। कोरोना महामारीसँग जुधिरहेको बेला फेरी कंगोले इबोलाको सामना गर्नुपरेको हो । पश्चिमी सहर मब्बनडाकामा इबोला भाइरसबाट ४ जनाको ज्यान गएको बताइएको छ । इबोला भाइरस महामारीको अन्त्य घोषणा गरिएको कंगोमा नयाँ संक्रमण देखिए पछि त्रास पैदा भएको छ । हालै संक्रमित फेला परे...

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, सबैभन्दा बढी मृत्यु न्यूयोर्कमा

बिबिसी- अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आ...

दुखद खबर आयोः भारतमा कोरोना भाइरसबाट डाक्टरको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्ति...