विद्यालयको पाठ्यभार घटाउने तयारी

कोरोना भाइरस ९कोभिड–१९० का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्र...

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौँ – आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका ल...

लिम्चुङबुङको बलम्तामा ईन्जिनियर पढाई हुने

उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ मा रहेको श्री क्याप्टेन पर्शुराम पदमा राई माध्यमिक विद्यालयमा ईन्जिनियर पढाई सुरु हुने भएको छ । यहि आर्थिक वर्ष देखि भर्ना सुरु गरी कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रमुख प्राध्यापक ज्ञावन सेर राईले बताउनुभयो । उदयपुर जिल्ला मध्येकै पहिलो चोटी लिम्चुङबुङ गाउँपालिकामा ४ ...

श्री क्याप्टेन पर्शुराम पदमा राई मा.वि.बलम्ता ६१ औं बर्षमा प्रवेश

सिमसन राई उदयपुर– लिम्चुङबुङ गाउँपालिकाको वडा नं ४ बलम्तामा रहेको श्री क्याप्टेन पर्शुराम पदमा राई माध्यमिक विद्यालयकोे ६१ औं स्थापना दिवस मनाईएको छ । बुधबार ६० वर्ष पुरा गर्दै ६१ औं स्थापना दिवसमा लागेको सुखद अवसरमा विद्यालयको वरिपरी सरसफाई गर्दै कागती, सुन्तलाको विरुवा लगायत विभिन्न फुलहरु रोप्दै साझपख दिप प्रज्वलन ...

साउनभित्र एसईईको नतिजा

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा ९एसईई०का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।...

दुई लाख शिक्षक तलबबाट वञ्चित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्ष...

यी १२ सोच भएका मानिसहरु कहिल्यै धनी बन्न सक्दैन, तपाई पनि पर्नु भयोकी हेर्नुहोस

काठमाडौं । धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर अक्सर मान्छेले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ । मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु हुन्छन् । आज हामी त्यही कारण र कमजोरीहरु उल्लेख गर्न गइरहेका छौँ । यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् । १.सपना देख्ने क्षमता नभएका व्यक्तिः सपना देख्ने ...

यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा

काठमाडौं । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद...

शिक्षाको लागि लगानी, साहस नेपाल उदयपुरले एक विद्यालयलाई यसरी सहयोग गरे

उदयपुर – साहस नेपाल उदयपुरले एक विद्यालयलाई झन्डै २ लाख रुपैयाँ बराबरको फर्निचर सामग्री प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा न.१ मा रहेको श्री महेन्द्र आधारभुत विद्यालय सोरुङ पोखरीलाई साहस नेपालले शुक्रबार एक कार्यक्रमका बीच उक्त फर्निचर हस्तान्तरण गरेको हो । स्कुलको आफ्नै लगानी २८ हजार रुपैयाँ र साहस नेपाल ...

वि.स.९३६ देखि हालसम्म नेपालमा के के भयो ? संक्षेपमा हेर्नुहोस र सेयर गर्नुस

नेपालको इतिहासमा अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालक...