चिन्ताबाट छुट्कारा पाउने उपायहरु यहा हेर्नुहोस,, अरुलाईपनि सेयर गर्नुस

  ahakhabar - आहा खबर   

१. यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ,
२. खुशी हुनेबारे पुस्तक पढ्नुस , मोटिभेसनल गित सुन्नुस ,
३. आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस
४. यो बुझ्नुस कि तपाईं जति चिन्ता लिनुहुन्छ तपाइको जीवनमा त्यति नै कठिनाइ आउँछ
५. नदि , पोखरी या खुल्ला ठाउँ मा उभिएर उदाउदै गरेको शुर्य को आराधना गर्नुस ,
६. नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ,
७. मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ,
८. टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ,
९. पानी प्रसस्त पिउनुहोस , किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार