नेपाल पैसा पठाउदै हुनुहुन्छ ? डलरको भाउ बढ्यो हेर्नुहोस

काठमाडौं । बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ ।अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो । आज अमेरिकी डलरको भाउ १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ।

अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा, विक्रिदर ८५ रुपैयाँ ७१ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९८ पैसा, विक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ।

मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९८ पैसा, विक्रीदर ३८५ रुपैयाँ ९४ पैसा रहेको छ।साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा, ३१ रुपैयाँ ४८ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार