अन्य दल त्यागरे उदयपुरमा एक सय १३ जना नेपाली कांग्रेसमा प्रवेश

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बाट नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि एक सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव उदय सामूदायीक वनका अथ्यक्ष युवा समाजसेवी जिवन पाण्डेसहित एक सय १३ जना काग्रेसमा प्रवेश गरेका हुन् ।

प्रदेश संसद हिमाल कार्की, नेपाली काग्रेस उदयपुरका सभापति विदुर बस्नेत, त्रियुगा नगरपालिका छायाँ सरकार प्रमुख बसन्तकुमार बस्नेत, तरुण विभाग प्रमुख सुमन्त कोइराला लगायतका नेताहरुले एक कार्यक्रमको आयोजना गरेर नव प्रवेशीलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार