उदयपुरमा ५ जना थपियो कोरोना संक्रमित

  ahakhabar - आहा खबर   

ताप्लिमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो । यो संगै आठ वटा स्थानीय तह रहेको उदयपुरमा ५ वटा पालिकामा कोरोना देखिसकेको छ । अहिले सम्म लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र कोरोना  देखिएको छैन । उदयपुरगढी र कटारीमा यसअघि नै एक/एक जना भेटिएका थिए । सबैभन्दा पहिले त्रियुगा नगरपालिकाको भुल्केमा देखिएको थियो बेलका नगरपालिकामा ५ जना देखिसकेका छन् । जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीगढीमा एकजनामा देखिएकोमा निको भएर हिजो फर्किसकेका छन् ।

भुल्केमा ३२, गाइघाटमा १ र मोतिगडामा ८ जना गरी त्रियुगा नगरपालिकामा मात्र ४१ ज्नामा कोरोना देखिएको हो । जसमध्ये ३३ जना निको भएर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार