ते*स्रो स*न्तान पनि छोरी ज*न्मेपछी आफ्नै आमाले पु*रिन् जि*उँदै खा*ल्डोमा {भिडियो सहित}

कुनै बच्चालाई जन्म दिएपछि जिउँदै खाल्डोमा फाल्ने आमा सायादै हुदैनन् होला रु तर गुजरातको सुरेन्द्रनगरमा एक आमाले नवजात शिशु जन्मेको २ घण्टा नबत्दै जिउँदै खाल्टोमा फालिदिएकी छन् ।

नवजात शिशुलाई कठोर मन भएकी निर्दही आमाले जिउँदै खाल्डोमा फालेर माटोले पुर्दै गरेको अन्य मान्छेले देखेपछि ती महिला बच्चालाई त्यहि छोडेर भाँगिन् ।

पछि त्यहि गएर हेर्दा थाहा भयोकी त्यहाँ जिउँदै बच्चालाई गाड्न लागेको थियो । त्यसपछि अन्य मानिसले बच्चाको उद्दार गरेर अस्पताल पर्याए । बच्चालाई ५ घण्टा सम्म चिसोमा राखिएको थियो कमिलाहरुले खाइसकेका थिए तर उनी जिवितै थिइन् । त्यपछि स्थानिय बासिन्दाले प्रहरीलाई उक्त घटनाको बारेमा जानकारी दिए ।

प्रहरी ती महिलाको खोजीमा जुट्यो । पछि प्रहरी महिलाका घर पुग्दा उनी आनन्दले सुतिरहेको भेट्यो । खोजतलास गर्दै जाँदा महिलाले दुई सन्तानको रुपमा छोरी नै रहेको र तेस्रो सन्तान पनि छोरी नै जन्मेपछि खाल्डोमा जिउँदै पुर्न लागेको बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार