भारतिय टिभि सिरियल नागिनकी नायिकाले हद पार गरेर खिचाइन तस्वीर

एजेन्सी – भारतिय टिभि सिरियल नागिनबाट निकै चर्चामा आएकी नायिका आशका गोडरियाको हालै एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनको त्यो तस्विरमा धेरैले भद्दा कमेन्ट गरेका छन् उक्त तस्विरमा आशा निकै बोल्ड अबतारमा देखा परेकी छिन् । हालै मात्र सार्वजनिक भद्धएका उनका तस्विरले बलिउडमा सनसनि मच्चाएको छ ।

उनि सिरियल नागिनमा अभिनय गरेपछि चर्चित बनेकी हुन् । उनको त्यो अभिनयलाई धेरै रुचाएका छन् । तर अहिले उनले समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् । उनले विवाह पछाडि पोल डान्स गरेर पनि चर्चा कमाएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन ।

उनले करियरको यात्रा २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । बेलाबेला उनले हट अबतारका तस्विर शेयर गरेर चर्चा बटुलेकी हुन्छिन् ।दुई वर्ष अघि उनको बिहे ब्रेट गोबले सँग भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार