चर्चित गायिका टिका पुनको नयाँ गीत फुलैको रसैमा हेर्नुस भिडियो

ओम ज्ञवाली र टिका पुनको स्वरमा रहेको झ्याउरे गीत ‘फ़ुलैको रसैमा’सार्बजनिक भएको छ । अविरल फिल्म्सले दृश्य निर्माण तथा बजार ब्यबस्थापन गरेको गीत आजै मात्रै युटुबमा सार्बजनिक भएको हो।

कृष्ण अन्जान ज्ञवालीको सब्द ओम ज्ञवालीको लय तथा ओम ज्ञवाली र टिका पुनको स्वरमा रहेको गीतमा दिपक पाण्डे र रोशनी ज्ञवालीको नृत्य देख्न सकिन्छ ।

बिष्णु भट्टराईको निर्देशन सम्पादन छ भने उमेश घिमिरेले छायानाकन गरेका छन भने भिडियोमा लोकेन्द्र शाहको नृत्य निर्देशन, सगुन शर्माको श्रीन्गार रहेको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार