लठ्ठै पार्ने हट एण्ड केक नायिकाको हेर्नुस फोटो

अखिल द पावर अफ जुवा चलचित्र बाट एकाएक चर्चामा आएकी नायिका हुन् (सय्येशा) सैगल । उनले तेल्गु चलचित्र अखिल द पावर अफ जुवा २०१५ मा नायक अखिल अक्किनेनीसंग डेब्यु गरेकी थिइन् । उनले फस्ट चलचित्रबाटै करोडौँ फ्यानहरूलाई आफ्नो मन मुटुमा बसाएकी छिन् ।

उनले अभिनय गरेका चलचित्र अखिल पछि ‘शिवाय २०१६ वनामगनु २०१७ ‘कदैकुत्टी २०१८ ‘जुँगा’ २०१८, ‘घजिनिकंथ २०१८०,वात्च्मन २०१९ ‘काप्पान’ २०१९ लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
उनले आफ्नो सुन्दरता र अभिनयमा करोडौँ युवाहरूले लठ्ठ बनाएकी छिन् । उनी बेला बेला विविध कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले सुन्दरताले त कहिले उनको बिहेको कारण भाइरल भइरहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार