Ahakhabar - आहा खबर

आजको सुनचाँदीको बजारभाउ हेर्नुहोस

काठमाडौँ – आज सुन प्रतितोला ७० हजार ८ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ६९ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धी हुँदै ७० हजार ८ सय ९८ रुपैयाँमा कारोबार भएको हो । त्यस्तै...

द’शैंमा बि’रामीको घा’उमा म’ल्हम लगाउन ब्य’स्त छन् स्वा’स्थ्यकर्मी

  रुपन्देही । दशैं वर्षमा एकपटक आउने नेपालीको महान् चाड हो । हरेक नेपाली परिवार र आफन्तबीच हर्षोल्लासका साथ दशैं मनाउन चाहन्छन् । विदेशमा रहेका पनि दशैं मनाउन नेपाल फर्कन्छन् । तर, सबैको भाग्य...

नेपाली स्याटेलाइटले थाल्यो संवाद, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

काठमाण्डौ – नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थाल...

कट्रिनाको तस्बिरले बढ्यो फ्यानको दिलको धड्कन

मुम्बइ । अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् । अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले ...